ईन्जिनियरिङ्ग कोर्स बिना नै ईन्जिनियर भएकी स्वेता

ENGLISH

ENTERTAINMENT

ईन्जिनियरिङ्ग कोर्स बिना नै ईन्जिनियर भएकी स्वेता

9 January, 2017 | Bhawana Pathak | 975 Views | comments

 

अभिनेत्री स्वेता खड्का अभिनयमा मात्रै हैन अन्य व्यवसायमा पनि संलग्न छिन् । कामको बारेमा बोल्दै उनी भन्छिन्, “मैलै काममा एकदमै राम्रो साथ र सहयोग पाएको छु । म जे कामको थालनी गर्छु त्यो सफल हुन्छ ।”

sweta2

स्वेताको दरबार मार्गस्थित राईजिङ मलमा हिमालयन जाभा नामको कफी शप छ । उनले यो कफी शप आफ्ना शुभ चिन्तक र मिडिया कर्मीहरुसँगको भेटघाटलाई सहज बनाउन खोेलेकी हुन् । कफी शप बाहेक स्वेताले ईन्टेरिअर डिजाईनिङलाई पनि अघि बढाईरहेकी छिन् । उनको आफ्नै ईन्जिनियरिङ अफिस छ । उनी स्वयम एक ईन्टेरिअर डिजाईनर हुन् । यति मात्रै हैन उनी ईन्द्रेणी ग्रुपमा पनि आवद्ध छिन् ।

सबै कामलाई एकसाथ कसरी अघि बढाउनु भएको छ ? भन्दा उनी भन्छिन्, “कुनै पनि कामको हामीले सुरुवात मात्रै गर्नुपर्छ । पछि गएर एउटा टिम बन्छ अनि सबै काम टिमले नै ह्याण्डिल गर्छ । सबै कामहरुलाई सधैँ आफूले हेर्न पर्दैन । सबै कम्पनिमा स्टाफहरु हुनुहुन्छ । उहाँहरुले नै सम्हाल्नुहुन्छ ।”

ईन्जिनियरिङ्ग कोर्स बिना नै ईन्जिनियर भएकी स्वेता

स्वेताले कुनै ईन्जिनियरिङ्ग कोर्स भने गरेकी छैनन् । तर उनी एक ईन्जिनियरको रुपमा चिनिएकी छिन् । उनी कामको अनुभवले ईन्जिनियरिङ्ग अफिस खोलेर बसेकी छिन् । स्वेता कलेज पढ्नेताका एक ईन्जिनियरिङ्ग कम्पनिमा काम गर्थिन् । दुई तीन बर्ष काम गेर संगालेको अनुभवले हाल उनी ईन्टेरिअर डिजाईनरको रुपमा काम गरिरहेकी छिन् ।

यस बारेमा उनी भन्छिन्, “सबै कुराहरु पढेर मात्रै हैन परेर पनि गर्न सकिन्छ । नपढिकनै पनि सफल भएका धेरै ब्यापारीहरु हामीले देखेका छौँ । त्यसकारण हामीले पढेका छैनौँ भनेर, कुनैपनि क्षेत्रमा काम गर्न गाह्रो हुन्छ भन्ने सोच राख्नुहुन्न ।”

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK