ईनास अवार्डको चौथो संस्करण सिक्किममा आयोजना हुँदै

ENGLISH

ENTERTAINMENT

ईनास अवार्डको चौथो संस्करण सिक्किममा आयोजना हुँदै

19 July, 2016 | Anjana Bhandari | 800 Views | comments

inas

ईनास अवार्डको चौथो संस्रण भारतको सिक्किममा हुने भएको आयोजक ईनासले आगामी संस्करणको अवार्ड नोभेम्बरको पहिलो साता सिक्किममा गर्ने घोषणा गरेको हो । कुल १५ विधामा बाडिने अवार्डमा मुख्य आकर्षणको रुपमा चाँहि बलिउड अभिनेता डेनी डेन जोङपा रहनेछन् ।

आयोजक संस्था इंनासले दिएको जानकारी अनुसार ईनास अवार्डमा उनलाई लाइफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान समेत गरिनेछ । यस्तै कार्यक्रममा नरेन्द महर्जन, अशोक प्यासी राई र उत्तम केसी लगायतका ब्यक्तीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा पर्यटन मन्त्री आनन्द पोखरेल, ईनास नेपालका अध्यक्ष प्रकाश सुबेदी कलाकार नीर शाह ,उत्तम प्रधान लगायतको उपस्थिति रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK