इराकमा अगस्ट महिनामा छ सय एकानब्बेको मृत्यु : राष्ट्रसङ्घ

ENGLISH

WORLD

इराकमा अगस्ट महिनामा छ सय एकानब्बेको मृत्यु : राष्ट्रसङ्घ

2 September, 2016 | Sandeep Bhattarai | 1225 Views | comments

इराक

इराकमा हिंसा, सशस्त्र द्वन्द्व तथा आतङ्कवादी हमलामा परी सन् २०१६ को अगस्टमा मात्र ६९१ जना इराकी नागरिकले ज्यान गुमाएको संयुक्त राष्ट्रसङ्घको इराकस्थित सहायता अभियानले बिहीबार जनाएको छ

राष्ट्रसङ्घको तथ्याङ्कअनुसार उक्त महिनाभर भएका सशस्त्र द्वन्द्वमा परी ४७३ जना सामान्य नागरिकको मृत्यु भएको र ८१३ नागरिक घाइते भएका छन् ।यही अवधिमा आतङ्ककारी हलमा तथा अन्य झडपमा परी सरकारी सुरक्षाकर्मीतर्फ २१८ जनाले ज्यान गुमाएका छन् भने २०३ जना घाइते भएको राष्ट्रसङ्घको इराकस्थित मिसनले एक विज्ञप्तिमार्फत जनाएको छ ।

इराकमा अहिले पनि आतङ्कवादी हमला तथा द्वन्द्वरत पक्षबीच भएका झडपमा ठूलो सङ्ख्यामा सामान्य नागरिकको र यसो हुनु दुःखद भएको राष्ट्रसङ्घका इराकी मिसन प्रमुख जान कुबिसले बताउनुभएको छ ।

उहाँले हत्या, हिंसाले मुलुकको विकासमा समस्या हुने तथा अनाहकमा आफ्नै नागरिकको ज्यान जाने बताउँदै हिंसाविरुद्ध एक भई अघि बढ्न आग्रह पनि गर्नुभएको छ ।

यो पनि हेर्नुस –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK