इमेलका संस्थापक रे टमलियंसनको ७४ वर्षको उमेरमा निधन

ENGLISH

TECH

इमेलका संस्थापक रे टमलियंसनको ७४ वर्षको उमेरमा निधन

7 March, 2016 | arjun baral | 690 Views | comments

इमेलका संस्थापक रे टमलिंसनको ७४ वर्षको उमेरमा हृदयघातको कारणबाट निधन भएको छ ।

ray
रेले सन् १९७१ मा एक व्यक्तिबाट दोस्रो व्यक्तिलाई इलेक्ट्रनिक्स सन्देश पठाउने तरिका पत्ता लगाएका थिए ।

अमेरिकी मुलका उनले त्यो समयमा बोस्टमा बोल्ड, बेरानेक तथा न्यमैन कम्पनकीका लागि कम्प्यूटर इन्जिनियरको काम गर्दथे ।
कम्प्युटर इंन्जिनियरको रुपमा काम गर्दागर्दै उनले पहिलो इमेल पठाएका थिए । त्यो उनको पहिलो परिक्षण थियो ।

उनले पहिलो इमेलमा के सन्देश पठाएका थिए त्यो थाहा नभएपनि इलेक्ट्रोनिक सन्देश पठाउन ठूलो माध्यम इमेल बनेको छ । इमेल ठेगानाको प्रमुख चिन्ह @ पनि उनै रे टमिलिंसनको देन हो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK