इन्स्टाग्रामको नयाँ फिचर : आफ्नो फोटोको कसैले स्क्रिनसट लिएको थाहा पाउन सकिने

ENGLISH

TECH

इन्स्टाग्रामको नयाँ फिचर : आफ्नो फोटोको कसैले स्क्रिनसट लिएको थाहा पाउन सकिने

18 February, 2018 | Kabi Adhikari | 2580 Views | comments

सामाजिक संजाल मध्ये इन्स्टाग्राम पनि अहिलेका युवा पुस्तहरुको रोजाइ बनेको छ । इन्स्टाग्रामका पोस्टहरु दुरुपयोग पनि हुने गरेको छ । यो लोकप्रिय सामाजिक संजालले अहिले ती कुरालाई मध्यनजर गर्दै नयाँ फिचर ल्याएको हो ।

इन्स्टाग्राममा आफूले खान थालेको खानेकुरादेखि घुम्न गएका फोटोसम्म शेयर गर्ने गरिन्छ । तीनै फोटोहरुलाई स्क्रिनसट गरेर विभिन्न समाचार बनाउने, भाइरलबनाउने, दुरुपयोग गर्ने क्रम पनि बढ्दो छ

उक्त नयाँ फिचर अनुसार तपाईंले इन्स्टाग्राममा पोस्ट गरेको कुराको कसैले स्क्रिनसट गर्छ वा रेकर्ड गर्छ भने, तपाईंले अब त्यो थाहा पाउन सक्नुहुनेछ। कसैले रेकर्ड गर्ने बित्तिकै वा स्क्रिनसट लिनासाथ तपाईंकोमा नोटिफिकेशन भने आउँदैन ।

त्यसको लागि तपाईंले आफ्नो स्टोरी हेरेका व्यक्तिहरुको लिस्ट हेर्नुपर्ने हुन्छ र जसले तपाईंको स्टोरीको रेकर्ड गरेको छ, उसको अकाउन्ट नामको छेउमा तारा आकारको चिन्ह देखिनेछ ।

रिचार्जर एप्सबाट रिचार्ज गर्दा सोही बराबर क्यास ब्याक पाउने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK