इन्द्रेणी सांस्कृतिक संघको ‘कलाकार सम्मान तथा साँस्कृतिक साँझ’ सम्पन्न

ENGLISH

NRN GLOBAL

इन्द्रेणी सांस्कृतिक संघको ‘कलाकार सम्मान तथा साँस्कृतिक साँझ’ सम्पन्न

8 November, 2017 | Kunjar Bhattarai | 2075 Views | comments

ड्यालस (टेक्सस) -इन्द्रेणी सांस्कृतिक संघको आयोजनामा आइतबार ‘इन्द्रेणी कलाकार सम्मान तथा साँस्कृतिक साँझ’ कार्यक्रम सम्पन्न भएको छ ।

संघको कार्यकारिणी समितिको दुइ बर्षे कार्यकाल सम्पन्न हुन लागेकाले गत दुई वर्षको अवधिमा सहयोग गर्ने कलाकारहरू तथा इन्द्रेणीले आयोजना गरेको तीज, दशैँ तिहार देउसी भैलो कार्यक्रममा सहयोग गर्ने कलाकारहरूको समेत सम्मान गरिएको छ। साथै उक्त कार्यक्रममा इन्द्रेणीले २८ जना कलाकारहरू लाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख बक्ता शिक्षाविद विष्णु घिमिरे थिए । त्यस्तै एनआरएन टेक्सासका अध्यक्ष भानु खरेल, निबर्तमान अध्यक्ष उत्तम लामिछाने, ब्लाड़ डोनर्सका केन्द्रीय अध्यक्ष डा नन्द रेग्मी, ओनफका उपाध्यक्ष यमुना भट्टराई, महासचिव राधाकृष्ण देउजा लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

दशैंको अवसरमा एनआरएनए स्वीडेनको शुभकामना तथा सांस्कृतिक साँझ सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK