इन्डोनेसियामा एक लाखभन्दा बढी विस्थापित

ENGLISH

WORLD

इन्डोनेसियामा एक लाखभन्दा बढी विस्थापित

विमानस्थल बन्द

24 December, 2016 | arjun baral | 760 Views | comments

indonica

इन्डोनेसियाको नुसा तेङगारा क्षेत्रमा आएको भिषण बाढीका कारण एक लाखभन्दा बढी विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन निकायले बाढीकै कारण मुख्य विमानस्थल पनि बन्द भएको जनाएको छ ।

बाढीले झण्डै २० हजार ओटा घर, ६० ओटा स्वास्थ्य संस्थाहरु र दुई ओटा पुललाई क्षती पुर्याएको विपद् व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिनुभयो ।

भिषण बाढी आएपछि सञ्चार र विद्युत सेवासमेत अवरुद्ध भएको छ । जसका कारण आपतकालिन सेवाप्रवाहमा पनि समस्या भएको उहाँले बताउनुभयो । सरकारले आउदो जनवरी चार सम्मका लागि आपतकालिन समय घोषणा गरेको छ ।

बाढी अझै नियन्त्रणमा नआएकाले बाढीबाट प्रभावित हुनेहरुको संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको प्रवक्ता नुग्रोहोले बताउनु भयो ।प्रहरी, सेना, उद्धारकर्मीहरु लगायतले उद्धार तथा सहयोगका लागि प्रयासहरु गरिरहेका छन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK