इन्टरनेसनल डेभलपमेन्ट बैंकको छैठौं साधारण सभा सम्पन्न

ENGLISH

BUSINESS

इन्टरनेसनल डेभलपमेन्ट बैंकको छैठौं साधारण सभा सम्पन्न

5 March, 2016 | Sandeep Bhattarai | 1110 Views | comments

इन्टरनेसनल डेभलपमेन्ट बैंक लिमिटेडको छैठौं वार्षिक साधारण सभा मिति २०७२ साल फागुन २० गते बिहिबार नयाँ बानेश्वर काठमाडौं स्थित ईन्द्रेणी कम्प्लेक्समा सम्पन्न भएको छ । साधारण सभाको अध्यक्षता बैंकको सञ्चालक समितिका अध्यक्ष श्री माधवप्रसाद भट्टज्यूले गर्नु भएको थियो ।

bank

उक्त साधारण सभाले सेयरधनीहरूलाई ९.५% बोनस सेयर र कर प्रयोजनका लागि ०.५% नगद लाभांश गरी १०% प्रतिफल दिने प्रस्ताव पारित गरेको छ ।राष्ट्रियस्तरको विकास बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट सञ्चालन अनुमती प्राप्त गरेको इन्टरनेसनल डेभपलपेन्ट बैङ्क लिमिटेडको अधिकृत पूँजी २ अर्ब र चुक्ता पूँजी रु. ७०.४ करोड रहेकोमा बोनस सेयर जारी भएपश्चात् बैङ्कको कुल चुक्त पूँजी रू ७७.०९ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७२ को निर्देशन नं १० को बुदाँ नं. १५ वमोजिम बैंकको हाल कायम रहेको संस्थापक समूहको शेयर स्वामित्व ७०% लाई ५१% र सर्वसाधारण समूहको शेयर स्वामित्व ३०% लाई ४९% प्रतिशत कायम गर्ने सम्बन्धमा बैंकको छैठौं वार्षिक साधारण सभाबाट सोहि बमोजिम रहने गरी पारित गरिएको छ ।

यस बैङ्कको यहि पौष मसान्त सम्ममा निक्षेप सकंलन रु ५ अर्ब २९ करोड र कर्जा लगानी रु ४ अर्ब ६३ करोड रहेको छ । बैङ्कले काठमाडौं उपत्यका भित्र र देशका विभिन्न स्थानहरुमा गरी कुल १४ वटा शाखा कार्यालयहरु र १३ वटा एटिएमबाट बैङ्किङ सेवा सञ्चालन गर्दै आएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK