इन्टरनेटमा चर्चित बन्दै “पोकमोन गो” गेम

ENGLISH

TECH

इन्टरनेटमा चर्चित बन्दै “पोकमोन गो” गेम

यो गेम एप फोनको जिपिएस र क्यामेरामा प्रयोग गर्न सकिन्छ

16 July, 2016 | arjun baral | 2910 Views | comments

pokemon-go

इन्टरनेटमा आजकल “पोकमोन गो” अहिले निकै चर्चित बनेको छ। सामाजिक सञ्जाल फेसबुक होस् या ट्वीटर जताततै यही गेमको बारेमा चर्चा छ।

पोकम्यान गो एक अंगमेटेड रिएलिटी एप हो। यो गेम एप फोनको जिपिएस र क्यामेरामा प्रयोग गर्न सकिन्छ। कार्टुस सिरिजका फ्यानहरुका लागि पोकम्यान कुनै नौलो नाम होइन। स्मार्टफोन र आइओएस डिभाइसमा पोकम्यान गेम खेल्न सकिन्छ।

सन् १९९० मा सतोशी ताजिरीले पोकम्यानको अवधारणा सुरु गरेका थिए। वास्तवमा उनलाई मसिना कीरा फट्याङ्ग्रा पक्रने धेरै सोख थियो। उनलाई खेल पनि धेरै मनपर्थ्यो। उनले दुई वस्तु मिलाएर यसको कन्सेप्ट तयार पारेका थिए। यसमा पोकमोनलाई पक्रनुपर्थ्यो। पोकमोन सन् ९० को दशकमा चर्चामा रहेको यही भिडियो गेमको नयाँ संस्करण हो।

pokemongo_fbfeed311
गेमप्ले आफ्नो भौगोलिक स्थान अनुसार निर्धारण गर्न सकिन्छ।  यसका लागि गुगल म्याप्सको प्रयोग गर्नुपर्छ। नियन्टिकले बनाएको पोकमोन यसै वर्ष जुलाई ५ मा लन्च भएको हो।

यस गेमका धेरै खतरा समेत छन्। तर मानिसहरुमा यसप्रतिको क्रेज निकै बढ्दै गइरहेको छ। यतिसम्म कि पोकमोन खेल्नेलाई आफ्नो वरपर के भइरहेको छ, थाहा हुँदैन।

पोकमोन खेल्न सजिलो छ। सुरुमा आफ्नो एकाउन्ट खोल्नुपर्छ। त्यसमा आफ्नो निकनेम तय गर्नुपर्छ। तपाईं आफू रहेको स्थान सेट गर्नुस् र अनि खेल्नका लागि तयार हुनुस्। त्यसपछि तपाईंको काम नै आफू नजिकै रहेको पोकमोन खोज्नु हुनेछ।

पोकमोन खेल्नको लागि सुरुमा आफ्नो एकाउन्ट खोल्नुपछै । त्यसमा आफ्नो नाम दिनु पर्दछ ।  तपाईं आफू रहेको स्थान सेट गर्नुस् र अनि खेल्नका लागि तयार हुनुस्। त्यसपछि तपाईंको काम नै आफू नजिकै रहेको पोकमोन खोज्नु हुनेछ।

पोकमोन खेल्ने तरिका भिडियोमा 

आफूले खिचेका फोटोको जानकारीदिने गुगुलको-गुगल गगल्स एप

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK