इन्टरनेटका कारण पठन संस्कृति घट्दै:कार्की

ENGLISH

POLITICS

इन्टरनेटका कारण पठन संस्कृति घट्दै:कार्की

28 January, 2017 | Krishna Adhikari | 920 Views | comments

download-7

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले इन्टरनेटको माध्यमका कारण पठन संस्कृति घट्दै गएको बताउनुभएको छ ।

कवि शम्भुकुमार मिलनद्वारा लिखित ‘आँखामा जापान:मनमा नेपाल’ नामक यात्राकाव्यको  विमोचन गर्दै उहाँले पाठकलाई आकर्षित गर्न पठन संस्कृतिको अभिरुचिअनुसार लेख, सामग्री प्रकाशन गर्न लेखक, साहित्यकारको ध्यान जानुपर्ने औँल्याउनुभयो ।

सञ्चारमन्त्री कार्कीले लेखक, साहित्यकारको बाँचुन्जेल सम्मान नहुने तर मृत्युपछि गुणगान गाउने परिपार्टी अन्त्य गरी जीवितै अवस्थामा सम्मान गर्ने परम्परा बसाल्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यको बृहत्तर विकासमा लेखक सर्जकको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेलगायत विशिष्ठ सर्जकको उपस्थिति थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK