इजरायलमा हुने सॉगीतिक सॉझ सफल बनाउन आयोजक द्वारा अपिल

ENGLISH

NRN GLOBAL

ijrayal-show

इजरायलमा हुने सॉगीतिक सॉझ सफल बनाउन आयोजक द्वारा अपिल

5 January, 2018 | Kabi Adhikari | 2555 Views | comments

किरात याक्थुङ चुम्लुङ इजरायलले आयोजनामा गर्न लागेको सॉगीतिक सॉझ कार्यक्रम सफल बनाउन आयोजकले सबैमा अफिल गरेको छ ।

ijrayal-show

किरात याक्थुङ चुम्लुङ इजरायल तथा नेपाल मगर संघ इजरायल, ह्योल्मो समाज इजरायल र किरात राई यायोख्खा इजरायलको सह-आयोजकत्वमा उक्त च्यारिटी हुने भएको हो। मार्च १६ तारिख २०१८ शुक्रबार हुने उक्त च्यारिटीमा नेपाल आइडलका सागर आले र उपेन्द्र सुब्बा तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ।

असहाय, अपाङ्गता तथा जेहन्दार बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आइरहेको किरात याक्थुङ चुम्लुङ इजरायल कल्याणकारी कोषलाई वृद्धि गर्दै लैजाने उद्देश्यले उक्त च्यारिटीको आयोजना गरिन लागेको हो। इजरायलमा रहेका विभिन्न संघ-संस्था, राजनीतिक दल, मिडियाकर्मी साथै इजरायलवासीलाई उपस्थित भएर कार्यक्रमलाई सफल बनाउन आयोजकले सबैमा अपिल गरेको छ।

नर्थ क्यारोलाइनामा सांस्कृतिक सॉझ सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

दशैं

आज महानवमी पर्व : दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै...

ज्योति

ज्योति मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै

सपनाको शहर काठमाडौँ जहाँ दैनिक हजारौं मानिस आफ्नो सपना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK