इंग्लिस प्रिमियर लिगमा चेल्सी टोटनह्यामसंग २-० ले पराजित (भिडियो)

ENGLISH

SPORTS

इंग्लिस प्रिमियर लिगमा चेल्सी टोटनह्यामसंग २-० ले पराजित (भिडियो)

चेल्सीको अपराजित यात्रामा पूर्णविराम

5 January, 2017 | Sandeep Bhattarai | 870 Views | comments

इंग्लिस प्रिमियर लिग

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहिबार बिहान भएको खेलमा लिग लिडर चेल्सी पराजित भएको छ । आज बिहान भएको खेलमा टोटनह्याम हट्सपरसंग चेल्सी २-० ले स्तब्ध हुन पुग्यो । यो हारसंगै चेल्सीको १३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मुख्य नायक अली बने । उनको दुई गोल गर्दै टोलीलाई स्पष्ट ३ अंक दिलाए । पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन इरिक्सनले दिएको लामो क्रसमा अलीले हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । १-० ले पछि परेपछि दबाबमा परेको चेल्सीले दोस्रो हाफमा उत्कृष्ट खेल प्रस्तुत गरे पनि गोल गर्न भने सकेन ।

तर खेलको ५४ औं मिनेटमा पेनाल्टी बक्सको दायाँबाट इरिक्सनले नै दिएको क्रसमा ५४ औं मिनेटमा अल्लीले अर्को आकर्षक हेड गोल गर्दै टोलीलाई २-० ले खेल जिताए ।

भिडियो –

चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा परे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK