‘ग्याङस्टार ब्लूज’को ट्रेलर ,आशिरमानको दुई रुप

ENGLISH

ENTERTAINMENT

‘ग्याङस्टार ब्लूज’को ट्रेलर ,आशिरमानको दुई रुप

6 July, 2017 | Bipin Acharya | 690 Views | comments

चलचित्र ‘ग्याङस्टार ब्लूज’को ट्रेलर सार्वजनिक भएको छ  । सार्वजनिक ट्रेलर बाट नव–नायक आशिरमान देशराजले ठूलो संभावना देखाएका छन् ।  आशिरमानको काम हेरेपछि उनको भविष्य र संभावनाको बारेमा चर्चा हुन थालेको छ।

यो चलचित्रको निर्माण सरोज न्यौपानेले गरेका हुन् । लभ स्टोरी चलचित्र निर्देशनमा सफल मानिएका हेमराज वीसीले यसको निर्देशन गरेका हुन् ।

निर्माता सरोज न्यौपानेले कथावस्तु र मेकिङ उत्कृष्ट भएकाले आफूले दिल खोलेर लगानी गरेको सुनाए । नायक आशिरमानले यो चलचित्रका लागि आफूले मिहिनेत गरेको भन्दै त्यसको प्रतिफल पाउनेमा विश्वस्त रहेको सुनाए ।

भदौ २ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा आशिरमानको ग्याङस्टार अवतार, नायिका आना शर्मासँगको प्रेम सम्बन्धलाई देखाइएको छ । आशिरमान र आनाका अलवा चलचित्रमा संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि, अरुणा कार्की, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘चि मुसि चि

क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक

अमेरिकाको क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक...

बाकस

भद्रशिलाको शव यस कारण अड्कियो साउदीमा छ वर्ष

आफ्ना तीन सन्तानलाई माइतीको जिम्मा लगाई भद्रशिला श्रेष्ठ साउदी...

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK