आलियाले आफ्नो पुर्वप्रेमीलाई भेट्दा सिद्धार्थलाई उठ्यो रिस

ENGLISH

ENTERTAINMENT

आलियाले आफ्नो पुर्वप्रेमीलाई भेट्दा सिद्धार्थलाई उठ्यो रिस

18 July, 2016 | Anjana Bhandari | 1130 Views | comments

alia-bhatt-siddharth-malhotra

बलिउडकी क्युट गर्ल आलिया भट्ट र सिदार्थ मल्होत्राको सम्बन्ध निकै गहिरो छ । उनीहरु एकअर्काको राम्रोसँग केयर गर्छन् । लामो समयदेखि उनीहरुको अफेयरको पनि चर्चा चलिरहेको छ ।

एक अन्र्तवार्तामा सिद्धार्थले आलिया आफ्नो जिवनको सबैभन्दा नजिकको ब्यक्ती बताएका थिए । तर हालै मात्र उनीहरुको सम्बन्धमा खटपट भएको खबर सार्वजनिक भएको छ ।

उनीहरु दुवै एके पार्टीमा गएका थिए । त्यहाँ आलियाका पुर्व प्रेमी अलि दादरकर पनि उपस्थीत थिए । पार्टीमा आलियाले अलिलार्ई भेट्नु उनीसँग कुराकानी गर्नुले सिद्धार्थ दुखी भए । यहि कारण उनी पार्टी बिचमै छाडेर गए ।

आलिया र अलि स्कुलको समयमा  निकै नजिक थिए । त्यस बखत उनीहरु एकअर्काको प्रेममा भएको खबरहरु भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK