आर्यन र प्रियंकाको रोमान्स…!

ENGLISH

ENTERTAINMENT

आर्यन र प्रियंकाको रोमान्स…!

20 January, 2017 | Bhawana Pathak | 885 Views | comments

आकाश अधिकारका भतिज आर्यन अधिकारीले ‘बटरफ्लाई ’ चलचित्रमा प्रियंका कार्कीसंग स्क्रिन शेयर गर्ने भएका छन । यस अघि आकाश अधिकारीले निर्माण गरेको के म तिम्रो होइन र बाट डेब्यू गरेका आर्यनले दोस्रो सिनेमामा प्रियंका संग रोमान्स गर्ने भएका हुन् ।

aryan

सन्तोष अधिकारीको निर्माण तथा प्रतिक गुरुङको निर्देशन रहने ‘बटरफ्लाई ’मा अभिनेता अर्पण थापाको पनि मुख्य भुमिका रहने जनाएको छ ।अमेरिकामा चलचित्र विषयमा अध्ययन् सकेर आएका उनको पहिलो चलचित्रले औसत व्यापार गरेको थियो भने धेरैले उनलाई बलिउड कलाकार टाइगर श्राफ भनेर उपनाम दिए ।

उनि अहिले चलचित्रको तयारीमा लागि रहेका छन् । प्रेम कथामा आधारित ‘बटरफ्लाई ’ चलचित्रको यही वर्षदेखि छायाँकन हुने जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK