आर्यन र नम्रता फेरि पनि एक साथ् दर्सक माझ आउने

ENGLISH

ENTERTAINMENT

आर्यन र नम्रता फेरि पनि एक साथ् दर्सक माझ आउने

22 July, 2016 | Anjana Bhandari | 760 Views | comments

Namrata

नेपाली सिनेमाको सर्वाधिक प्रिय जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ फेरि पनि एक साथ देखापर्ने भएका छन् । उदितनारायाण झा को गीत ‘लाजको लाली’ को म्युजिक भिडियोमा सँगै काम गरेका आर्यन र नम्रता नेपाली सिने उद्योगलाई सफल चलचित्र दिएका छन् ।

मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक र होमवर्कमा यो जोडीलाई दर्शकले खुबै रुचाए । उनीहरुले सँगै काम गरेका चार फिल्म मध्ये नोभेम्बर रेन र क्लासिकले बढी सफलता पाए ।

यी दुई फिल्मले पाएको सफलता पछि यिनै फिल्मका निर्देशक दिनेश राउत फेरि पनि आर्यन र नम्रतासँगै काम गर्ने भएका छन् । नाम राखिनसकेको फिल्मलाई आर्यन सिग्देल र बिष्णु कार्कीले निर्माण गर्न लागेका हुन् ।

फिल्ममा अभिनेता आर्यन र अभिनेत्रीमा नम्रता नै हुने खबर सार्वजनिक भएको छ । फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्मका लागि आर्यन सिग्देल तौल घटाईरहेका छन् । फिल्ममा आर्यनलाई दर्शकले पहिलेको भन्दा फरक अवतारमा देख्न पाउने पनि बताईएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK