आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने:थापा

ENGLISH

POLITICS

आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने:थापा

25 January, 2017 | Krishna Adhikari | 1010 Views | comments

tp

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक विवादमा धेरै समय बर्बाद भएकाले अब सबै राजनीतिक दलले एक जुट भई आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

मकवानपुरको आमभञ्जाङ–३ सामरी खोलामा निर्माण हुने पुलको शिलान्यास गर्दै उहाँले नेपालले जलस्रोतको भरपुर उपयोग गर्न सके देशले पूर्वाधारको क्षेत्रमा विकासको फड्र्को मार्न सक्छ भन्नुभयो । राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन गर्न स्थानीय निकाय, प्रदेश, संसद्को चुनाव गर्नु पर्नेमा उहाँको जोड थियो ।

आमभञ्जाङ गाविस र मकवानपुर गढी गाविस जोड्ने पक्की पुल निर्माण यही माघदेखि सुरु हुदैछ । केन्द्रीय योजनाको ११२ मिटर लम्बाइको प्रिस्टे«स प्रविधिको पुल २०७४ चैतमा सम्पन्न गर्ने गरी जिविस मकवानपुरअन्र्तगत निर्माण सुरु भएको हो ।

उक्त पुलको निर्माणपछि मकवानपुर गढी गाविसका जनतालाई आमभञ्जाङ गाविसमा अध्ययन तथा दूध र तरकारी हेटौँडासम्म पु¥याउन सुविधा पुग्नेछ । उक्त पुलको लागत रु पाँच करोड ३८ लाख रहेको छ ।

यसैगरी राप्रपा हेटौँडा उपहानगरपालिका–६ को वडा भेलामा अध्यक्ष थापाले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश, संसद्को चनाव गराउन माग गर्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK