आयो ‘लुट २’ को दोश्रो गीत , हाकु कालेले जपेका छन् स्वर्गिय यमबुद्धको नाम

ENGLISH

ENTERTAINMENT

आयो ‘लुट २’ को दोश्रो गीत , हाकु कालेले जपेका छन् स्वर्गिय यमबुद्धको नाम

27 January, 2017 | Bhawana Pathak | 785 Views | comments

नेपाली दर्शकको निकै प्रतिक्षामा रहेको चलचित्र ‘लुट २’ को दोश्रो गीत भिडियो रिलिज गरिएको छ । वि.स २०७३ साल को फागुन १३ गते आफ्नो रिलिज मिति तोकीएको सर्वाधिक प्रतिक्षामा रहेको यस चलचित्रको दोश्रो गीतमा पनि धेरै विषयलाई समावेश गरेको देखिन्छ ।

saugat2

निश्चल बस्नेतको निर्देशन रहेको ‘घ्याम्पे’बोलको गीतमा हर्कुल बस्नेको शब्द र संगीत रहेको छ भने हर्कुल र निर्देशक निश्चल बस्नेतको आवाज रहेको छ ।

सौगात मल्ललाई आकर्षक ढंगमा प्रस्तुत गरिएको छ । माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माण रहेको यस गीतमा स्वर्गिय र्यापर यमबुद्धलाई पनि सम्झीएको छ ।

(हेर्नुहोस भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK