आमिर खानको वहुप्रतिक्षित चलचित्र दंगल सामाजिक सञ्जालमा लिक

ENGLISH

ENTERTAINMENT

आमिर खानको वहुप्रतिक्षित चलचित्र दंगल सामाजिक सञ्जालमा लिक

26 December, 2016 | Anjana Bhandari | 1185 Views | comments

dangal

शुक्रबारदेखि प्रदर्शन भएको आमिर खानको बहुप्रतिक्षित फिल्म ‘दंगल’ प्रदर्शन भएको दुई दिनमै लिक भएको छ । सोसल नेटवर्किङ साइट फेसबुकबाट पुरै साढे दुई घन्टाको फिल्म लिक भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । फेसबुकमा हाशमी एएचको नामको प्रोफाइलबाट पूरा साढे दुई घण्टाको फिल्म अपलोड गरिएको छ ।

उक्त घटना पछि फेसबुकले हासमीको अकाउन्ट हटाइदिएको छ ।हाशमीले आफ्नो प्रोफाइलमा फिल्मको पूरा भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘यसलाई जतिसक्दो मानिसहरूमाझ सेयर गरौं’, फेसबुकमा फिल्म लोड भएको केही समयमै यसलाई चार लाखभन्दा बढी मानिसले हेरिसकेका थिए ।

हासमी को र कहाँका हुन् भन्ने बारेमा यकिन भएको छैन । यद्यपी उनलाई भारतीय मिडियाले पाकिस्तानका नागरिक भएको बताएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK