आमिरले गरे ’सीक्रेट सुपरस्टार’ को पोस्टर सार्वजनिक

ENGLISH

ENTERTAINMENT

आमिरले गरे ’सीक्रेट सुपरस्टार’ को पोस्टर सार्वजनिक

31 July, 2017 | Kunjar Bhattarai | 1005 Views | comments

सुपरहिट बलिउड फिल्म ’दंगल’ मा आमिर खानको छोरीको रोल निभाएकी जायरा वसीम को आगामी फिल्म ’सीक्रेट सुपरस्टार’ को पोस्टर रिलीज भएको छ। फिल्ममा आमिर खान संगीतकारको भूमिकामा देखिने छन् ।

आमिरले ट्वीट मार्फत फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्। सीक्रेट सुपरस्टार को ट्रेलर २ अगस्टमा आउँदैछ्। संगीतमा आधारित यस फिल्मलाई अद्वैत चंदनले निर्देशन गरेका हुन्।फिल्म यसै वर्ष दिवालीमा रिलिज हुने भएको छ।

यसअघि फिल्म अगस्टमा रिलिज हुने बताइएको थियो तर शाहरूख र अनुष्काको फिल्म र अक्षय कुमारको फिल्म ट्वाईलेट एक प्रेम कथा संग आमिरको फिल्म रिलिज डेट जुधिरहेको थियो। यसकारण आमिरले फिल्म दिवालीमा रिलिज गर्ने फैसला गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एलियनको कथामा नेपालमा पहिलो पटक फिल्म बन्दै

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको...

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK