आफ्नो सुरक्षालाई ध्यानमा राख्दै ऐश्वर्या रायले बढाइन बडीगार्ड

ENGLISH

ENTERTAINMENT

आफ्नो सुरक्षालाई ध्यानमा राख्दै ऐश्वर्या रायले बढाइन बडीगार्ड

26 July, 2016 | Anjana Bhandari | 750 Views | comments

aishwrya

बलिउडका चर्चित नायकहरु सलमान खान, साहरुख खानका दर्जन बढी बडिगार्ड छन् । बलिउड नायिका ऐश्वर्या रायका पनि ४ जना बडिगार्ड थिए । तर, अब उनले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै ८ जना बडिगार्ड राख्ने निर्णय गरेकी छिन् ।

विशेषगरि, विभिन्न स्थानमा पुग्नका लागि बलिउडका कलाकार बारम्बार विमानस्थल पुग्छन् । तर, विमानस्थलमा हुने फ्यानको भीडभाड, मिडियाको तछाडमछाडले उनीहरुलाई आपत्त पर्ने गरेको छ ।

केही दिन अगाडि मात्र एयरपोर्टमा ऐश्वर्याकी आमा लडेकी थिइन् । फोटोग्राफरसँग ठोक्किएर उनी लडेकी थिइन् । ऐश्वर्याकी छोरी अराध्यालाई पनि चोट लागेको थियो । यसैकारणले ऐश्वर्याले सुरक्षा बढाउने निर्णय गरेकी हुन् ।

हुन त, बलिउड कलाकार एयरपोर्टमा आउने र जाने कुराको खबर उनीहरुकै पीआरले मिडियालाई दिएका हुन्छन् । अब, ऐश्वर्याले आफ्नो नीतिमा बदलाव ल्याउने भएकी छिन् । पति अभिषेकका साथमा यात्रा गर्दा उनले एयरपोर्टमा मिडिया बोलाउने निर्णय गरेकी छिन् । तर, छोरी र आमाको साथमा यात्रा गर्दा केही चर्चित फोटोग्राफर मात्र बोलाउने उनको निर्णय छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK