आफ्नो श्रीमती अरुसँग ईंटिमेट भएको मन पराउँदैनन् यी अभिनेता

ENGLISH

ENTERTAINMENT

आफ्नो श्रीमती अरुसँग ईंटिमेट भएको मन पराउँदैनन् यी अभिनेता

2 January, 2017 | Bhawana Pathak | 675 Views | comments

कलर्श च्यानलबाट प्रसारण भईरहेको सिरियल ‘कसम तेरे प्यार’कीमा मुख्य भूमिका निभाएकी छिन् अभिनेत्री कृतिका सेंगरले । सिरियलमा उनी अभिनेता शरद मल्होत्राकी श्रीमतीको भूमिकामा छिन् ।

kritika-sarad

पर्दामा शरद र वास्तविक जीवनमा अर्का अभिनेता निकेतन धीरकी श्रीमती कृतिकालाई अहिले समस्या परेको छ । पर्दामा शरदसँगको रोमान्सले उनका श्रीमान्लाई पोजेसिव बनाईदिएको छ ।

निकेतनलाई कृतिका अरुसँग ईंटिमेट कत्तिपनि मन पर्दैन । एजेन्सीसँग कुराकानी गर्दै कृतिकाले निकेतनले आफूलाई अरुसँग ईंटिमेन्ट भएको हेर्न नसक्ने कुरा स्वीकार गरेकी छिन् । यस विषयमा उनले, “निकेतनलाई म अरुसँग ईंटिमेट भएको मन पर्दैन, म यसमा दुखी छु । तर उनी मलाई धेरै बेर रोएको पनि हेर्न सक्दैनन् त्यसमा चाहि खुशी छु ।

किनकी सिरियलहरुमा त धेरैजसो रुनु पर्छ”, भनेकी छिन् । त्यस्तै कृतिकालाई पनि निकेतन अरु अभिनेत्रीहरुसँग ईंटिमेट भएको मन पर्दैन । निकेतन हाल लाईफ ओकेको सिरियल नागार्जुनमा काम गरिरहेका छन् । सिरियल झाँसीकी रानीबाट चर्चामा आएकी कृतिकाले सर्भिसवाली बहु, पुर्नविवाह लगायतका सिरियलहरुमा काम गरिसकेकी छिन् ।

निकेतन बलिउड अभिनेता हुन् । उनले ‘हाउसफुल ३’ शाहरुख र दीपिका पादुकोणको सिनेमा चेन्नई एक्सप्रेसमा थंगाबलीको भूमिका निभाईसकेका छन् । त्यस्तै उनले केही दक्षिण भारतीय सिनेमाहरुमा पनि काम गरेका छन् । कृतिका र निकेतनले २०१४ सेप्टेम्बर ३ मा विवाह गरेका हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK