आफ्नै बुढी चिनेनन बिनोद भण्डारीले ,आखिर किन त ? (भिडियो सहित )

ENGLISH

ENTERTAINMENT

आफ्नै बुढी चिनेनन बिनोद भण्डारीले ,आखिर किन त ? (भिडियो सहित )

9 July, 2017 | Bhawana Pathak | 960 Views | comments

नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गायक तथा मोडल बिनोद भण्डारीले पछिल्लो समय समसामयिक परिबेशमा तयार पारिएको कमेडी लोक दोहोरि गीत लिएर सांगीतिक बजारमा प्रस्तुत भएका छन् |

काठमाडौँ लगायतका क्षेत्रमा अहिले धुलो धुवाले हिड्न निकै गार्हो भैरहेको अवस्थालाई गीतमा प्रस्तुत गरिएको छ | धुलो धुवाले गर्दा संगै हिडेको आफ्नै मान्छेलाई चिन्न नसक्ने यथार्थलाई सुमधुर शैलीले भिडियोमा पनि देखाउन खोजिएको छ |

सरजक शिव अखेलिको शब्द र नरेश खाती क्षेत्रीको लयमा तयार भएको मुग्लिनको धुलो बोलको गीतमा बिनोद भण्डारी र शान्ति श्री परियारको सुमधुर स्वर छ | म्युजिक भिडियोमा यादव देवकोटा अर्थात् सरापे र सुशिला निरौला बिमलीको अभिनय रहेको छ |

प्रकाश भट्टले निर्देशन गरेको भिडियोको छायांकन करण चैसियर र सम्पादन बिष्णु शर्माले गरेका छन् | गीतलाई आशिष म्युजिक प्रालिले बजारमा प्रस्तुत गरेको हो |

भिडियो हेर्नुहोस :

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK