आफू युवा नेता भन्दै नक्कली देउवा यसरी जंगीए (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

आफू युवा नेता भन्दै नक्कली देउवा यसरी जंगीए (भिडियो सहित)

9 March, 2016 | Sandeep Bhattarai | 520 Views | comments

देशमा जुझारु युवा नेताको आवश्यकता आम जनताले महसुस गरेका छन् । तर, देश होस् वा राजनितिक पार्टी, नेतृत्व तहमा कपाल फुलेका नेताहरु नै बढी देखिन्छन् । यद्यपी, उनीहरु आफुलाई युवा नेता नै भन्ने गर्छन् ।

dhur

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनले शेर बहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको छ । यसै मेसोमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले कपाल फुलेका युवा नेताहरुप्रति व्यंग्य गर्दै एक अन्र्तवार्ता दिएका छन् । नेपाली हाँगाबिगा पार्टी सभापतिका रुपमा नक्कली शेर बहादुर देउवा बनेर धुर्मुसले रमाइलो अन्र्तवार्ता दिएका हुन् । यस अघि पनि धुर्मुसले प्रधानमन्त्री केपी ओली बनेर यस्तै व्यंग्यात्मक कार्यक्रम नरपशुमन्त्रालय निर्माण गरेका थिए ।

धुर्मुस सुन्तलीको निर्देशनमा तयार भएको अर्जुन के.आर सँगको अन्र्तवार्ता यस्तो छ ।

हेर्नुहोस भिडियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK