आप्रवासी समस्या एकजुट भएर समाधान गर्नुपर्छ : एंगेला मर्केल

ENGLISH

WORLD

आप्रवासी समस्या एकजुट भएर समाधान गर्नुपर्छ : एंगेला मर्केल

15 September, 2015 | Krishna Adhikari | 765 Views | comments

1441633768_refugees-waiting-lineजर्मन चान्सलर एन्जेला मर्केलले शरणार्थी समाधानका लागि युरोपियन युनियन (ईयू) सदस्य राष्ट्र गम्भीर भएर सोची एकताका साथ अगाडी बढ्नु पर्ने बताएकी छन | बर्लिनमा आयोजित एक कार्यक्रममा मर्केलले भनिन “एकता प्रयासका लागि चेतावनी ठिक हुन सक्दैनन,सबै मिलेर समस्याको समाधान खोज्नुपर्छ ।” अहिले युरोपमा देखिएको शरणार्थी समस्या समाधान गर्ने वा आप्रवासीलाई युरोप छिर्न दिने कुरामा कडाई गर्ने भन्ने कुरामा ईयू सदस्य राष्ट्रबीच फरकफरक धारणा व्यक्त हुँदै आएका छन् ।

आप्रवासीलाई बसोबास गराउने अनिवार्य कोटा निर्धारण गरिएकोप्रति चेक गणतन्त्र, स्लोभाकिया र हङ्गेरीले आपत्ति जनाउँदै आएका छन् । तर, लक्जेम्बर्ग र जर्मनीले पुनःबास प्रस्तावबारे अधिकांश सदस्य राष्ट्रबीच सैद्धान्तिक बनेको बताएका छन् । पछिल्लो समय आप्रबाशीको दैनिक भिड लाग्न थाले पछि युरोपियन राष्ट्र लाइ टाउको दुखाइ बनेको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK