आपराधिक चरित्र भएकालाई रोक लगाउन थ्रेस होल्ड आवश्यक :बिजुक्छें

ENGLISH

POLITICS

आपराधिक चरित्र भएकालाई रोक लगाउन थ्रेस होल्ड आवश्यक :बिजुक्छें

26 January, 2017 | Krishna Adhikari | 1075 Views | comments

Narayanman

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले विमानस्थलमा भारतीय मार्सल सुरक्षा राख्नु नेपालको हितमा नहुने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो – संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सबैभन्दा पहिलो आवश्यकता रहेको छ ।

अध्यक्ष बिजुक्छेंले ठूला दलको खर्च र विगतका आपराधिक चरित्र भएकालाई रोक लगाउन थ्रेस होल्ड आवश्यक रहेको बताउँदै स्थानीय तहको निर्वाचनका बारे सरकारले मुखले मात्र बोलेको तर व्यवहारमा कुनै तयारी नगरेको भन्नुभयो ।

धर्मका नाममा जातजाति, भाषाभाषी र क्षेत्रका नाममा दल खोल्न नहुने भए पनि देशलाई जुनजुन विषयले घाटा पुग्छ, त्यहीँ काम अर्कैको इशारामा गर्दा देश नै टुक्रिने अवस्थामा आइपुगेको बताउँदै उहाँले संविधान संशोधनको विषयलाई अल्झाउन समेत निर्वाचनको विषयलाई बोलीमा मात्रै व्यापकता दिएको धारणा व्यक्त गर्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK