आन्टा क्यालिफोर्निया शाखामा ध्रुव कुमार झा को नेतृत्वमा नयाँ समिति गठन

ENGLISH

NRN GLOBAL

आन्टा क्यालिफोर्निया शाखामा ध्रुव कुमार झा को नेतृत्वमा नयाँ समिति गठन

12 March, 2018 | Kabiraj Adhikari | 3155 Views | comments

अमेरिकामा तराई मूलका नेपाली समुदायले स्थापना गरेको दि एसोसिएसन् अफ नेपाली तराईएन इन अमेरिका नामक गैर मुनाफा संस्थाको क्यालिफोर्निया शाखामा ध्रुव कुमार झा को नेतृत्वमा नयाँ समिति गठन भएको छ ।

anta logo

गत मार्च ३ तारिख होली पर्वको अवसरमा क्यालिफोर्निया शाखाको निर्माण गर्नु को साथै समिति गठन गरेको संस्थाकी केन्द्रिय प्रवक्ता अपराजिता झाले छापा बिज्ञप्ति निकाली जानकारी दिएकी छिन् ।

यसको साथै नयाँ समिति सर्व सम्मति बाट चयन भएको हो । मूलत अमेरिकामा रहेता पनि तराई वासीहरुले आफ्नो पहिचान ,भाषा ,संस्कृतिक धरोहर आदिलाई अमेरिकामा छरिएर रहेका सबै सँग नजदिक सम्बन्ध ,सहयोग तथा संजालमा ल्याउनु रहेको छ ।

यसको साथै नयाँ समितिले एकता गर्दै सवैलाई जोड्ने प्रतिबद्धता गरेका छन् । नया समितिमा ध्रुव कुमार झा अध्यक्ष ,रंजित बाबु प्रसाद वरिष्ट उप सभापति ,राज यादव उपाध्यक्ष तथा प्रियंका दास महासचिमा निर्वाचित भएकी छिन् ।

यसै गरि सहसचिवमा माधुरी कुमारी ,कोषाध्यक्षमा समिता दत्त सुमन तथा प्रवक्तामा सिकेन्द्र ठाकुर निर्वाचित भएका छन् । यसै गरि कार्यकारी समिति सदस्यहरुमा संगीता देव ,अदिति ठाकुर ,यामिनी कुमार ,आराधना साह ,रोहित मिश्रा तथा नविन महतो निर्वाचित भएका छन् ।

यसै गरि सल्लाहकारहरुमा क्रमस डा अर्चना कायस्थ ,डा ओम प्रकाश शर्मा ,डा सन्दिप सुमन ,डा प्रिती नाने ,सुजित सिंह ,सितान्शु कुमार तथा जय प्रसाद मण्डल मनोनित भएका छन् ।

क्यालिफोर्नियामा २ सय ९६ औ पृथ्वी दिवस मनाईयो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK