आत्महत्या गर्न हाम फाल्दा श्रीमानले कपालमा समातेर बचाए

ENGLISH

WORLD

आत्महत्या गर्न हाम फाल्दा श्रीमानले कपालमा समातेर बचाए

19 February, 2017 | Bhawana Pathak | 1190 Views | comments

लोग्ने स्वास्नीबीच साना तिना झगडा भइ रहन्छन् । तर, कहिलेकाँही झगडाले उग्र लिएको पनि पाइन्छ ।

kapal-hatya

यस्तै, घटना छिमेकी राष्ट्र चीनको राजधानी बेइजिङमा भएको छ । श्रीमान श्रीमतीको झगडाले उग्र रुप लिएपछि श्रीमतीले आत्महत्या गर्न अग्लो घरको छतबाट हाम फालिन् ।

माथिबाट खुट्टा छोड्ने वित्तिकै उनका श्रीमानले कपाल समातेर उनलाई बचाए र जसले गर्दा उनलाई बचाउन सकियो । जुन अवस्थाको परिदृष्यलाई प्रहरीको क्यामराले केद गरेको थियो ।

श्रीमानले पत्नीको कपाल ३ मिनेटसम्म समातेर राखे । त्यति बेलासम्म उनी श्रीमती झण्डिरहेकी थिइन् ।कपालकै साहारामा उनलाई बचाउन सम्भव नभएपछि प्रहरीले अन्ततः पाइप लाइनको सहायताले महिलालाई बचाए । पतिको हातमा कपालको अन्तिम भाग मात्र बचेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK