आत्महत्याको घटना र पाइरेसीको छानबिनको माग गर्दै दीपकराज गिरीले दिए उजुरी

ENGLISH

ENTERTAINMENT

आत्महत्याको घटना र पाइरेसीको छानबिनको माग गर्दै दीपकराज गिरीले दिए उजुरी

21 January, 2017 | Bhawana Pathak | 1065 Views | comments

चलचित्र छक्कापन्जा पाइरेसी प्रकरणमा एक युवाले आत्महत्या गरेसँगै विवादमा तानिएका कलाकार दीपकराज गिरीले शनिबार प्रहरीमा उजुरी दर्ता गराएका छन् । उनी आत्महत्याको घटना र पाइरेसीको निश्पक्ष छानबिनको माग गर्दै महानगरीय प्रहरी बृत्त गौशालामा उजुरी दर्ता गराएका हुन् ।

deepak

उनी सोही फिल्म प्रदर्शनका लागि युरोप पुगेका उनी शुक्रबारमात्रै स्वदेश फर्किएका थिए ।नेपाल फर्किएसँगै उनले आफूले घटनाको छानबिनको लागि प्रहरीमा उजुरी दिने बताएका थिए ।

फिल्म पाइरेसी आरोप लागेका नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीको आत्महत्या गरेपछि उनी विवादमा तानिएका हुन् । मृतकका परिवारले सुवेदीको हत्या भएको दाबी गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK