आज काठमाडौं ल्याइँदै छ यमबुद्धको शव

ENGLISH

ENTERTAINMENT

आज काठमाडौं ल्याइँदै छ यमबुद्धको शव

28 January, 2017 | Bhawana Pathak | 675 Views | comments

यमबुद्ध अर्थात् अनिल अधिकारीको शव आज काठमाडौं ल्याइँदै छ ।शनिबार दिउँसो ३ बजे इतिहाद एरवेजबाट उनको शव त्रिभुवन विमानस्थलमा ल्याइन लागेको हो ।

yamabudda

उनको शवलाई श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने र बेलुकी ५ बजे पशुपती आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।चर्चित र्यापर यमबुद्धको मृत्यु गत माघ १ गते लण्डनको साउथह्यारोस्थित उनको ससूराली घरमा भएको हो ।

उनको शव बाथरुममा कम्मरमा लगाइने पेटीमा झुन्डिएको अवस्थामा फेला पारेको पारिवारिक श्रोतले दाबी गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK