आजभोलि जापानमा यी स्कुल गर्लको चर्चा छ

ENGLISH

WORLD

आजभोलि जापानमा यी स्कुल गर्लको चर्चा छ

18 March, 2016 | arjun baral | 995 Views | comments

जापानको सामाजिक संजाल र पत्रपत्रिकामा एक वृद्ध चर्चाको विषय बनेका छन् । झट्ट अनुहारमा हेर्दा सेताम्बे फुलेको कपाल र दारी भएका यि वृद्धको पहिरन भने स्कुले केटीले गर्ने खालको छ । त्यसैले यिनलाई देख्ने र चिन्ने मानिसले स्कुल गर्ल भनेर चिन्ने गरेका छन् ।

jap1

५० वर्षया यी स्कुल गर्लको नाम हाइडीकी कोबायाशी हो । यी स्कुल गर्लको फोटो जापानको समाजिक सञ्जालमा भाइरलको रुपमा देखिएको छ । स्कुल गर्लसंग त्यहाका युवतीहरु फोटो खिचाएर आफनो फेसबुक, ट्विटर लगायथत समाजिक सञ्जालमा राख्नका लागि आतुर देखिन्छन ।स्कुलगर्लसंग भेट्ने र फोटो खिचाउनका लागि जापानमा धेरै युवतीहरु पछि लाग्ने गरेका छन । पहिलो चोटी उनलाई देख्नेले पक्कै पनि यी समलिङगी हो भनेर भन्न सक्दछन तर यस्तो होइन । विगत तिन वर्ष देखि यस्तो पहिरन गरेका यिनी अहिले जापाननको इन्टरनेट र समाजिक सञ्जालमा सेलिब्रेटी जस्तै भएका छन ।

jap 2

खासगरी युवतीहरु माझ धेरै प्रसिद्ध छन । यिनी जहाँ देखिएपनि युवतीहरु उनीसंग फोटो खिच्नको लागि मरिहत्ते गर्दछन । यति मात्र होइन कोबायाशीकोसंगको फोटो समाजिक सञ्जालमा शेयर समेत गर्दछन । कोबायाशी जापानमा एक प्रसिद्ध पेशेवर फोटोग्राफर हुन । तर स्कूल गर्लको ड्रेस उनले कुनै फोटो सेशनको लागि लगाएका हैनन ।

jap3

आज भोली उनी यही गेटअपका साथ जापानको सडकमा देखिने गरेका छन । यस्तो ड्रेसअप लगाउने भन्नेमा उनले पनि केही सोचेका थिएनन । यस्तो डेस लगाउने खास केही पनि कारण नरहेको उनले बताउछन ।अहिले कोबायाशीलाई आफुले लगाएको यस ड्रेसले चर्चा कमाएपछि यस्तै डेसअपका साथ सडकमा हिड्ने गरेका छन । यस्तै अर्को अचम्म कुरा के छ भने उनी अहिले यस्तो ड्रेस लगाएर पार्टीमा जाने गरेका छन् ।

jap5

 

यहाँ पनि धेरै युवतीहरु उनीससंग फोटो खिचाउनका लागि आउने गरेका छन ।हेर्दा हसिलो ,चुलबुल, कमेडी लाग्ने भएकोले यस्तो रुपलाई जापानका युवतीले आजभोलि खुबै मन पराउने गरेका छन ।

japfe

अहिले जापानमा उनको फोटो आफनो समाजिक सञ्जालमा राखेर टेन्ड नै चलेको छ ।कोबायाशीले सिएनएनलाई बताएदै भने “ यदि तपाई ले केही गर्न चाहनु हुन्छ भने त्यो काम गर्नूस । मेरो यो संन्देश छ कि आफु नै केही बन्नुहोस् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK