आखिर किन रोए अक्षय कुमार

ENGLISH

ENTERTAINMENT

आखिर किन रोए अक्षय कुमार

12 June, 2016 | Anjana Bhandari | 450 Views | comments

अक्षय कुमार बलिउडमा एक स्थापित कलाकार हुन् । उनले खेलेका कैयौ फिल्महरु करौडौको क्लबमा आफ्नो स्थान जमाउन सफल भएका छन् । उनी यस्ता स्टार हुन् जस्ले एक्लै खान स्टार्सलाई पनि टक्कर दिने आट राख्दछन् ।

Akshya

उनको फिल्म बक्स अफिसमा जहिल्यै पनि हिट भएको हुन्छ । कुनै त्यस्तो वर्ष छैन होला अक्षय कुमार खेलेको कुनै फिल्म हिट नभएको होस् । प्रश्न यो उठ्छकि लगातार उनी अभिनित फिल्म हिट हुँदा पनि तर उनको कुनै फिल्मले अवार्ड भने पाएको छैन ।

र सवाल यो पनि उठ्छ, कि अक्षय कुमार फिल्म अवार्डमा सहभागिता जनाउन नै चाहाँदैनन् । पछिल्लो दुई वर्षलाई फर्केर हेर्ने हो भने उनको ८ ओटा फिल्म हिट भएका छन् जस्को व्यापार करोडौ भन्दा पनि माथी छ । यसमा होलिडे जस्तो उत्कृष्ट चलचित्र पनि पर्दछ ।

तर जव कुरा अवार्डको आउछ अवार्डको कुनै पनि क्याटागोरीमा अक्षयको नाम हुँदैन । एक सुपरस्टारको लागि यस्तो कुरा भनेको एकदमै दःखको कुरा हो । अवार्डको कुरालाई लिएर अक्षय पनि खुशी भने छैनन् ।

“हाउसफुल ३” को सफलताको उपलक्ष्यमा आयोजना गरिएको एक कन्फ्रेन्स कार्यक्रममा जव उनलाई अवार्ड किन मिल्दैन भनेर प्रश्न सोधियो उनले रुदै भने “मलाइ अवार्ड कहिल्यै पनि मिल्दैन तर मलाइ कुनै समस्या छैन ।

एक दिन आउनेछ जुन दिन मलाइ पनि अवार्ड पनि मिल्नेछ । ” भन्दै मजाकि अवाजमा बोले ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

kheladi-sammanit

राष्ट्रिय कलाकारहरु चितवन समाज इजरायलद्वारा सम्मानित

राष्ट्रिय कलाकारहरुलाई चितवन समाज इजरायलले सम्मान गरेको छ ।...

monkey_with_cat

स्थानीयवासीसँगै आगो ताप्दै बाँदर र बिरालो

महोत्तरीमा बढेको अत्याधिक शीतलहरका कारण न्यानोको खोजीमा बाँदर र...

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK