‘आई लभ यू’ भन्दै एक विदेशीले स्टेजमै वलीलाई किस गरे

ENGLISH

ENTERTAINMENT

‘आई लभ यू’ भन्दै एक विदेशीले स्टेजमै वलीलाई किस गरे

16 September, 2015 | Sandeep Bhattarai | 560 Views | comments

komal-oliबिपिना आचार्य – स्पेनको बार्सिलोनामा एक सांगितिक कार्यक्रममा गायिका कोमल ओलीलाई एक विदेशी पुरुषले स्टेजमै उक्लिएर किस गरेका छन् |

नेपाली महिलाहरुको महान चार्ड तीज कार्यक्रमको लागी युरोपमा रहेकी वलीलाई तीन पटकसम्म ति पुरुषले वलीको गालामा किस गरेका थिए | स्टेजमै वलीलाई ‘आई लभ यू’ समेत भनेका थिए |आफ्ना फ्यानको मायालाई नकार्न नसकेर ‘आई लभ यू टू’ भनेकी थिइन् |

उनलाई विदेशी पुरुषले किस गरेको कुरा निकै चर्चामा रहेको छ |यस्तो घटना दर्शकले आफूलाई सम्मान गरेको रुपमा लिएको बताउने वली आफ्ना शुभचिन्तकले यस्तो गरेको प्रसंगलाई नकारात्मक रुपमा नलिएको भन्छिन |प्रतिउत्तरमा पुरुषसँग हात मिलाएर नमस्ते गरेको बताउछिन् |

स्पेनमा सांगितिक प्रस्तुती दिने क्रममा यस्तो घटना भएको हो । युरोपकै विभिन्न चार देशको सांगितिक भ्रमण सकेकी उनि स्पेनपछि युरोपकै जर्मनी, स्विडेन, नेदरल्याण्डलगायत देशमा सांगितिक प्रस्तुतीको तयारीमा छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोल केसीलाई ५० लाखको अफर

चार वटा चर्चित चलचित्र दिइसकेका नायक अनमोल केसी को...

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK