आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : दोस्रो चरणमा २० खेलाडीको छनोट

ENGLISH

SPORTS

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : दोस्रो चरणमा २० खेलाडीको छनोट

22 November, 2017 | Kunjar Bhattarai | 3745 Views | comments


आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने अन्तिम दुई खेलका लागि बुधबार दोस्रो चरणमा २० खेलाडीको छनोट गरिएको छ । फाइनल खेलाडीको छनोट भने केहि दिन पछि गरिने छनोट समितिले जनाएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधि अनिमुल इस्लामको तीन सदस्यीय छनोट समितिले सुरुमा २८ खेलाडीलाई प्रशिक्षणमा छनोट गरेको थियो । त्यसपछि २८ मध्ये आज २० खेलाडीको नाम सार्वजनिक गरिएको छ । महबुब आलम र सौरभ खनालले इन्ज्युरिका कारण नाम फिर्ता लिएका छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट बाहिरिसकेको नेपाल डिभिजन २ मा घटुवा भइसकेको छ।नेपाल र युएइबीचको खेल आगामी मंसिर २० र २२ गते अबुधावीको शेख जायेद मैदानमा हुनेछ ।

२० सदस्यीय नेपाली टोली:

१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३. बसन्त रेग्मी
४. अनिल कुमार शाह
५. विनोद भण्डारी
६. दिलीपनाथ
७. दिपेन्द्रसिंह ऐरी
८. हासिम अन्सारी
९. जितेन्द्र कुमार मुखिया
१०. करन केसी
११. कुशल भुर्तेल
१२. ललित भण्डारी
१३. मोहमद आरिफ शेख
१४. सागर पुन
१५. सन्दिप लामिछाने
१६. शक्ति प्रसाद गौचन
१७. शरद भेषवाकर
१८. सिद्धान्त लोहनी
१९. सोमपाल कामी
२०. सुशिल कंडेल

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : युएईविरुद्धको खेलको लागि २८ खेलाडी प्रारम्भिक छनोटमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र...

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK