आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

ENGLISH

SPORTS

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

23 November, 2017 | Kunjar Bhattarai | 2455 Views | comments

नेपाल र थाइल्याण्डले अंक बाँडे
थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत आज(बिहिबार )भएको खेलमा नेपाल युएईसंग पराजित भएको छ ।

नेपाल युएईसंग ५ रनको झिनो अन्तरले पराजित हुन पुग्यो । बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ७९ रन बन्यो । उसका लागि नताशा चेर्रियातले २३ र इशा रोहित ओझाले २२ रन जोड्नु बाहेक अन्य प्रदर्शन उल्लेखनीय रहेन । नेपालको लागि रुबिना क्षेत्रिले ३ विकेट लिईन भने रिता कुमारी कनौजियाको भागमा २ विकेट रह्यो ।

८० रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाली महिला टिम २० ओभरमा ९ विकेट गुमाउदै मात्र ७४ रन बनायो । उसको लागि रिता कुमारी कनौजिया २२ र ज्योति पाण्डेले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन । युएईको लागि हुमरिया तास्निम र निशा अलिले समान २-२ विकेट लिईन । खेलमा निशा अलि वुमेन अफ द म्याच भईन । यसअघि भएको खेलमा नेपालले वर्षाका कारण हंगकंग र थाईल्याण्डसंग १-१ अंक बाँडेको थियो । अब नेपालले भोलि (शुक्रबार)मलेसियासंग खेल्नेछ ।

छ राष्ट्र सम्मिलित खेलमा नेपाल २ अंक सहित तालिकाको पाँचौं स्थानमा छ । प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्याण्ड, हंगकंग, युएई र मलेसिया प्रतियोगितामा सहभागी छन्। प्रतियोगिताको बिजेता टिम नेदरल्याण्डमा २०१८ मा आयोजना हुने टि-२० बिश्वकप छनौट खेल्न पाउनेछ।

आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट : नेपाल र हङकङले अंक बाँडे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र...

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK