आइतबर चलचित्र “डिल्लीराम”को शुभसाइत गरियो

ENGLISH

ENTERTAINMENT

आइतबर चलचित्र “डिल्लीराम”को शुभसाइत गरियो

20 September, 2015 | Sandeep Bhattarai | 415 Views | comments

thumb_74e6507f56cfa2083dd40ec2076fd1d4बिपिना आचार्य – चलचित्र “डिल्लीराम”को आइतबर कुलेसोरको महादेव मन्दिरमा शुभसाइत गरिएको छ ।

शुभेच्छा इन्टरटेन्मेन्ट र राजु गिरि प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन पनि आइतबार बाट नै सुरु गरिएको चलचित्रका निर्देशकले बताए | रोशन श्रेष्ठको फाइट र करान्ति केसीको डान्स रहने चलचित्र लाई राजु गिरिले निर्देशन गर्ने छन्, भने निर्माण सुनिल कुमार खड्कारले गर्ने भएका छन् |

अर्जुन पोख्रेलको संगीत ,भोजराज देवकोटाको कथा रहेको चलचित्रमा अशोक फुयाँल, शुभेच्छा थापा,सुरेन्द्र बि.सी र रितु थापा मगर लगाएतका कलाकारले अभिनय गर्दै छन् भने यस चलचित्रलाई बासु बरालले खिच्दैछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK