आइजिपी दुर्ज कुमार रार्इ न्यूयोर्कमा सम्मानित

ENGLISH

NRN GLOBAL

आइजिपी दुर्ज कुमार रार्इ न्यूयोर्कमा सम्मानित

8 June, 2016 | Sandeep Bhattarai | 680 Views | comments

अमेरिका भ्रमणमा रहनुभएका सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार रार्इलाई भोजपुर समाज अमेरिकाले सम्मानित गरेको छ ।

APF-IGP-Rai

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुने युनाइटेड नेशन्स चिप्स अफ पुलिस सम्मेलनमा सहभागी अमेरिकाको भ्रमणमा रहनु भएका माहानिरीक्षक राईलाई संस्थाका अध्यक्ष लिला राईले बधाई पत्र हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा महानिरीक्षक रार्इले खुशी ब्यक्त गर्दै आफूजस्तो जस्तो सामान्य मान्छे त यस्तो जिम्मेवार पदमा पुगें, तपाईंहरु त झन् अवसर नै अवसर पाइने ठाउँमा हुनुहुन्छ, धेरै प्रगती गर्नुहोस्, देशको नाम राख्नुहोसु भन्नुभएको थियो ।

कार्यक्रम मा भोजपुर समाजका अध्यक्ष लिला राईले आफ्नो जिल्लाको दार्इ यति ठस्लो पदमा पुग्दा छाती गर्वले फुलेको टिप्पणी गर्नुभयो ।उक्त कार्यक्रमलार्इ सस्थाका सचिव प्रकाश वस्नेतले महानिरीक्षक दुर्ज कुमार रार्इ भोजपुर जिल्लाको सान हो भन्दै उहाँसंगको भेटघाटका सम्पुर्ण भोजपुर जिल्लाबासीका लागि गर्वको कुरा भएको भन्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेलको पनि स्वागत गरिएको थियो ।

यो पनि हेर्नुस – न्युयोर्क देखि बाजुरामा छात्रवृत्ति प्रदान सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK