आइएसका वरिष्ठ सैनिक कमाण्डरको मृत्यु

ENGLISH

WORLD

आइएसका वरिष्ठ सैनिक कमाण्डरको मृत्यु

14 July, 2016 | arjun baral | 840 Views | comments

is commander 1

बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका वरिष्ठ सैनिक कमाण्डर ओमर शिशानीको मृत्यु भएको पुष्टी अन्र्तरष्टिय संञ्चार माध्यमले बताएका छन् । अमेरिकाले शिशानीलाई मोस्ट वान्टेडको सूचीमा राखेको थियो र उनको टाउकोको मूल्य ५० लाख डलर तोकिएको थियो । असली नाम तरखान बतिराशिवली रहेका शिशानी इराकको शिरकत शहरमा आक्रमणमा परि मृत्यु भएको पुष्टी आइएसले गरेको होे ।

Omar-Shishani

यसअघि पनि शिशानीको ज्यान गएको खबर आउने गरेका भए पनि त्यस्ता खबरलाई आइउसले पुष्टी गरेको थिएन् । अमेरिकी अधिकारीहरुले पहिला पनि सिरियाको हवाई आक्रमणमा शिशानीको मृत्यु भएको बताए पनि आइउसले त्यसको खण्डन गरेको थियो ।

आइएससँग जोडिएको अमाक समाचार संस्थाले मोसुलमा सेनाले गरेको कारबाहीको क्रममा शिशानीको ज्यान गएको उल्लेख गरेको छ ।

बंगलादेशमा अर्को आक्रमण गर्ने आइएसको धम्की भरि भिडियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK