आँखाको गेडी बाहिर भित्र गराउन सक्ने बालक

ENGLISH

WORLD

आँखाको गेडी बाहिर भित्र गराउन सक्ने बालक

25 February, 2017 | Bhawana Pathak | 990 Views | comments

पाकिस्तानका एक १४ वर्षीय बालकमा अनौठो क्षमता छ जसले अरुलाई चकित पारिदिन सक्दछ ।अहमद खान नामका ती बालकले आफ्नो आँखाको गेडा झण्डै फुत्त बाहिर निकाल्न सक्छन् ।

aakha

अहमदको भिडियो अहिले पाकिस्तानमा भाइरल बनेको छ । जसमा उनले आफ्ना आँखाका गेडी बाहिर निकाल्ने कोसिस गर्दछन् र विस्तारै दुबै आँखाका गेडा बाहिर निकाल्छन् ।

अहदमले आफ्नो आँखाको गेडी १० मिलिमिटर सम्म बाहिर निकाल्न सक्दछन् ।अहमदलाई आफ्नो त्यो क्षमता गत वर्षमात्रै थाहा भयो । आफुले आफ्ना आँखा सजिलै बाहिर निकाल्न सक्ने र यसो गर्दा आँखामा कुनै असर नपर्ने उनी बताउँछन् ।

उनले आँखाका गेडी बाहिर निकाल्दा केटाकेटीहरु डराउँछन् । आँखा फुत्तै भुइँमै खस्छ की भनेर केटाकेटीहरु तर्सिन्छन् ।आफ्नो यो क्षमता गिनिज बुकमा दर्ज होस् भन्ने चाहना उनको छ । अहिलेसम्म आँखाको गेडी निकाल्ने विधामा अमेरिकाकी किम गुडम्यानको नाम गिनिज बुकमा छ । तर अमेरिकी महिलाले भन्दा आफुले राम्रो तरिकाले आँखाको गेडी बाहिर निकाल्ने भएकाले आफुले रेकर्ड तोड्ने उनको दाबी छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK