अामाकाे शव माथि दुध चुसिरहेको अवस्था एक बालक फेला परेपछि

ENGLISH

WORLD

अामाकाे शव माथि दुध चुसिरहेको अवस्था एक बालक फेला परेपछि

26 May, 2017 | arjun baral | 640 Views | comments

भारतको मध्यप्रदेश राज्यस्थित भोपालमा बुधबार बिहान स्थानीय रेल स्टेशन कै गेटमा एक महिलाको शव फेला परेपछि स्थानिय मानिसहरुलाई निकै भावुक बनाएको छ ।

स्थानीय समय अनुसार बिहान ६ बजे स्थानीयले महिलाको शवसँगै लगभग १७ महिने बालकलाई फेला पारेका थिए। टाउकोमा चोट लागेको अवस्थामा महिलाको शव भेटिएको थियो भने ती बालक दुध चुसिरहेको अवस्थामा फेला परे पछि त्यो दृष्यले धेरैलाई रुवायो ।

प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार कुनै रेलले ठक्कर दिएर रन्थनिदैं ती महिला गेटसम्म पुगेको र अन्तिम समयसम्म पनि आफ्नो छोरालाई दूध खुवाइरहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

मृत आमाको दूध चुसिरहेको बालकलाई उद्धारकर्मीहरुले बोक्नासाथ ती बालक आमाको शवतिर हेर्दै रोएको परिदृष्यलाई पनि भारतीय संचारमाध्यमले चित्रण गरेका छन् । हाल ती बालकलाई स्थानीय बाल भवनमा पठाइएको छ ।

प्रहरीका अनुसार आमाले बोकेकै कारण बालकलाई भने कुनै चोट नलागेको हुन सक्छ । महिला र बालकको सनाखत हुन सकेको छैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK