अस्ट्रेलियामा मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठलाई दुई स्वर्ण

ENGLISH

NRN GLOBAL

परिक्षित श्रेष्ठ

अस्ट्रेलियामा मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठलाई दुई स्वर्ण

बालाराट

2 October, 2018 | Sandeep Bhattarai | 2250 Views | comments

परिक्षित श्रेष्ठअस्ट्रेलियाको भिक्टोरिया राज्यको तेश्रो ठूलो शहर बालाराटमा जर्जिया हल्टनको प्रस्तुतिको रुपमा आयोजित बालाराट युरेका मसल मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात पारेका छन ।

सम्भवत मेलबर्नमा बस्ने नेपालीद्धारा यस किसिमको प्रतियोगितामा यसरी स्वर्ण पदक प्राप्त गर्ने उनी पहिलो नेपाली हुन ।श्रेष्ठले Mens Fitness Novice र Mens Fitness Open दुई क्याटागोरीका लागि स्वर्ण पदक प्राप्त गरेका हुन ।

प्रतियोगितामा अन्य राज्यका सहभागीहरु भए तापनि आयोजक राज्य भएको कारण भिक्टोरियाका प्रतियोगीहरुको बाहुल्यता थियो । यो प्रतियोगिताको तयारीको लागि परिक्षित श्रेष्ठले बिगत दुई महिनादेखि अस्ट्रेलियाका बिभिन्न प्रतियोगिताका च्याम्पियन बनिसकेका सन्तोष कुमार श्रेष्ठको परामर्श अनुरुप कडा तयारी गर्दै आएका थिए । नियमित रुपमा सन्तोष कुमार श्रेष्ठको सम्पर्कमा रही अभ्यास गर्ने मात्रै नभएर खानपानका सम्बन्धमा पूर्णत: अनुशासनमा रही श्रेष्ठले खानपान उन्कै सुझाव अनुरुप गर्दै आएका थिए ।

यो विजयसंगै परिक्षित आगामी अक्टोबर १३-१४ मा मेलबर्नमा आयोजना हुने राष्ट्रियस्तरको च्याम्पियनसिपमा सहभागी हुन योग्य भएका छन् ।

परिक्षित श्रेष्ठ

प्रतियोगितामा प्राप्त सफलतापछि श्रेष्ठले यस किसिमको प्रतियोगितामा यसरी पहिलो पटक सहभागी हुँदा नै नेपालीको तर्फबाट यो किसिमको सफलता प्राप्त गरेर नेपाल र नेपालीको गौरबमा योगदान दिन सकेकोमा गौरवान्वित भएको महसूस गरेको बताउँदै श्रेष्ठले नेपाल र नेपालीको गौरब उच्च राख्न आगामी दिनमा आफूले सक्दो प्रयास गर्ने बताए ।

उज्ज्वल ठकुरी र सुभद्रा श्रेष्ठलाई करातेमा एक स्वर्ण र एक रजत पदक प्राप्त

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK