अस्ट्रेलियामा ब्यापारिक सफलता संगै नेपाल प्रबर्द्धन

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियामा ब्यापारिक सफलता संगै नेपाल प्रबर्द्धन

27 July, 2016 | arjun baral | 1605 Views | comments
 नेपाल प्रबर्द्धन
अस्ट्रेलियाको जिलोङ क्षेत्रको धनाढ्यहरुको बस्तीको रुपमा मानिने ओसन ग्रोभमा गत जनवरी १५ तारिखका दिनदेखि जोन योन्जनद्धारा सन्चालनमा  ल्याइएको क्रिस्टिना फुड इभेण्ट एण्ड क्याटरिङ्ग प्रा लि अन्तर्गतको ब्लु माउण्टेन रेस्टुरेन्ट छ: महिनाको छोटो अबधिमा नै त्यस क्षेत्रका दुई दर्जनभन्दा बढी रेस्टुरेन्टहरुमा तीन सर्बाधिक लोकप्रिय रेस्टुरेन्टको रुपमा आउन सफल भएको छ ।
ओसन ग्रोभको रोटरी क्लबद्धारा गरिएको एक अध्ययनका आधारमा जोन योन्जनद्धारा सन्चालित ब्लु माउण्टेन रेस्टुरेन्ट, चिनिया नागरिक द्धारा सन्चालित ग्रूव र थाइद्धारा सन्चालित चिङ माइ थाइ रेस्तुरेन्ट   त्यस क्षेत्रका दुई दर्जनभन्दा बढी रेस्टुरेन्टहरुमा सर्बाधिक लोकप्रियको रुपमा छनोटमा परी जनवरी २७ का दिन साँझ रोटरी क्लबद्धारा ओसन ग्रोभमा आयोजित एक कार्यक्रममा उनीहरुलाई ओसन ग्रोभ आउनका कारण, ब्यापार अबस्था, भावी योजना जस्ता कुराहरुमा केन्द्रित भएर आफ्नो ब्यवसायको बिषयमा प्रस्तुत गर्ने अबसर दिइएको थियो ।

ब्यापारिक प्रबर्द्धन

ब्लु माउण्टेनका तर्फबाट आफ्नो ब्यवसायका बारेमा प्रस्तुत गर्ने क्रममा जोन योन्जन र रेस्टुरेन्टका मैनेजर सबिता गुरुङले उक्त कार्यक्रममा अतिथिका रुपमा उपस्थित हुनु भएका लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक इ रामकुमार श्रेष्ठको सुझाब अनुसार नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा परिचय समेत दिनु भएको थियो ।
करीब छ: महिनाको अबधिमा ३ लाख ११ हजार डलरको कारोबार गरेको ब्लु माउण्टेनमा ११ जना कर्मचारी कार्यरत छन र यस्ले यही क्षेत्रको वरिपरीमा आफ्नो ब्यवसाय बिस्तार गर्ने लक्ष लिएको कुरा प्रस्तुतिको क्रममा जानकारी दिइएको थियो । ब्यवसाय बिस्तारको लागि अनुभबी दक्ष जनशक्तिको आबस्यकता पूर्ति आबस्याक पर्दा अस्ट्रेलिया बाहिरबाट समेत ल्याउने तयारी गरिराखेको समेत जानकारी प्रस्तुतिको क्रममा दिइएको थियो ।

यो पनि हेर्नुहोस् :- अष्ट्रेलियामा वकिलको रुपमा उदाउदै नेपाली

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK