अस्ट्रेलियामा ‘नेपाल फेस्टिभल २०१८ सिड्नी’ हुँदै

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियामा ‘नेपाल फेस्टिभल २०१८ सिड्नी’ हुँदै

30 October, 2018 | Sandeep Bhattarai | 1620 Views | comments

अस्ट्रेलिया

गैर आवासीय नेपाली संघ न्यू साउथ वोल्स राज्य शाखाले आगामी नोभेम्बर २४ मा अस्ट्रेलियामा ‘नेपाल फेस्टिभल २०१८ सिड्नी’को आयोजना गर्ने भएको छ । महोत्सवको तयारीका लागि संघले तयारी समेत गर्दैछ।

सांगीतिक र मनोरञ्जक बनाउनको लागि उक्त कार्यक्रममा अस्ट्रेलियाका नाम चलेका गायकहरु समिर आचार्य, राजेश केसी, सन्जिव पराजुली, ईश्वर पोखरेल लगायत उदयमान गायक गायिकाहरुको आफ्नो कला प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।  एनआरएन अस्ट्रेलियाले यस कार्यक्रम नेपाल चिनाउने महोत्सवका रूपमा लिएको छ ।

आयोजकले उक्त महोत्सव सफल बनाउनका लागि अस्ट्रेलियाबासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई सहयोग गर्न हार्दिक अनुरोध गरेको छ ।

अस्ट्रेलियामा ‘नेपाल फेस्टिवल- २०१८ ‘हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK