अस्ट्रेलियामा कविता कन्सर्ट

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियामा कविता कन्सर्ट

– नारायण खड्का, अस्ट्रेलिया

28 July, 2017 | Sandeep Bhattarai | 2235 Views | comments

अस्ट्रेलियासांगीतिक कन्सर्टहरू मात्र हुँदै आएको अस्ट्रेलियामा पहिलोपटक कविता कन्सर्ट भएको छ। कविता कन्सर्टमा सहभागी थिए कवि नवराज पराजुली र बाँसुरीवादक सम्यक महर्जन।

कवि पराजुलीले क्यानबेरा, सिडनी र पर्थमा साहित्यिक कन्सर्ट सकेका छन्। अन्य सहरमा हुनै बाँकी छ। ‘सगरमाथाको गहिराइ’ कविता संग्रहका सर्जक उनको सांगीतिक कविता प्रस्तुति दर्शकश्रोताहरूका लागि रोचक बन्यो। मेलबर्नको सोलाञ्चर समूहले भित्र्याएको पहिलो कविता कन्सर्टबाट यहाँका दर्शकश्रोताले भरपुर मनोरञ्जन लिए।

तीन सहरमा कार्यक्रम सकेपछि पराजुली र महर्जन मेलबर्न, ब्रिसबन र एडिलेडमा प्रस्तुत हुँदै छन्। २०४ औं भानु जयन्तीको अवसर पारेर आयोजना गरिएको यो कार्यक्रमलाई यहाँका दर्शकले अत्यन्तै मन पराएको आयोजकले बतायो। युवाकवि पराजुलीले ‘हेप्पी बर्थडे’ कविता सुनाउँदा दर्शकश्रोताहरू भावुक बनेका थिए। उनका ‘खोया,’ ‘सगरमाथाको गहिराइ’ कविता पनि बढी रुचाइए। ‘कविताको कन्सर्ट पनि सांगीतिक कन्सर्टभन्दा रमाइलो हुन्छ भन्ने थाहै थिएन,’ सिड्नीका आयोजक अनेसासका महासचिव महेश्वर शर्माले भने।

कान्तिपुरबाट

अनेसासको पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अस्ट्रेलियामा हुने 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK