अस्ट्रेलियाबाट एनआरएनए विश्व सम्मेलनमा एक दर्जनको उम्मेदवारी

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियाबाट एनआरएनए विश्व सम्मेलनमा एक दर्जनको उम्मेदवारी

10 October, 2017 | Bipin Acharya | 1205 Views | comments

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आउन एक हप्ता बाँकि रहँदा सम्मेलनमा भाग लिन प्रतिनिधिहरु अस्ट्रेलियाबाट नेपाल जाने क्रम सुरु भएको छ ।

आगामी कार्यसमितिको निर्वाचन समेत हुने भएकाले यो सम्मेलनको बिशेष महत्व छ । नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका केही प्रतिनिधि नेपाल पुगिसकेका छन भने केही जाने तरखरमा छन् ।

पछिल्ला दुर्इ हप्तामा दशैं तथा तिहारको बिदा मनाउन तथा आफन्तहरु भेट्न सयौ नेपाली अस्ट्रेलियाबाट जन्मभूमि तर्फ लागेका छन् । यस पटकको विश्व सम्मेलनमा अस्ट्रेलियाबाट झन्डै एक दर्जनले उम्मेदवारी दिएका छन् ।

हालकी प्रबक्ता रन्जु वाग्ले थापाले महिला उपाध्यक्षमा आफ्नो दावी प्रस्तुत गरेकी छिन भने भुमा लिम्बुले विश्व महिला संयोजकको उम्मेदारी सार्बजनिक गरेकी छिन ।

त्यस्तै गणेश के.सी. र महेन्द्र लम्सालले सचिवमा, स्वतन्त्र प्रताप शाहले युवा संयोजकमा उम्मेदवारी दिने बताएका छन् । धर्मराज अधिकारी, सुरेन्द्र सिग्देल , प्रेम सापकोटा र न्युजिल्यान्ड का बाबुराजा महर्जनले प्रशान्त क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

सम्मिम अनवरले प्रशान्त क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी दिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK