अस्ट्रेलियाको पास्कोभेलमा एक नेपाली महिला र बालिका मृत अवस्थामा फेला

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियाको पास्कोभेलमा एक नेपाली महिला र बालिका मृत अवस्थामा फेला

30 January, 2017 | Sandeep Bhattarai | 1295 Views | comments

 

अस्ट्रेलिया

अस्ट्रेलियाको मेलबर्न स्थित पास्कोभेलमा एक नेपाली महिला र बालिका मृत अवस्थामा फेला परेका छन् ।

पास्कोभेलको आस्कान्सी एभेन्युमा रहेको घरमा मृतकको शव भेटिएको त्यहाँका स्थानीय संचार माध्यमले जनाएका छन् । अन्दाजी ३९ वर्षीया महिला र ३ वर्षीया बालिकाको शव सो स्थानको भेटिएको हो । उक्त घटना बारे प्रहरीलाई आइतबार साँझ साढे पाँच बजे खवर गरिएको प्रहरीले बताएको छ । मृतिक महिला र बालिकाको नाम खुलाईएको छैन । तर पनि मृत महिला नेपाली र बालिका उनको छोरी हुन् भन्ने बुझ्नमा आएको छ ।

सो घटनाको बारेमा क्यानबेरामा रहेको नेपाली दुतावास र मेलबर्नमै रहेको बाणिज्यदूतावासमा कुनै जानकारी नआएको बताएको छ । घटनाको बारेमा विस्तृत जानकारी लिन दुतावास लागि परेको छ ।

अस्ट्रेलिया

प्रहरीले घटनाको खोज र अनुसन्धान गरिरहेपनि घटनाको विषयलाई लिएर  कसैको खोजी नगरिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

अष्ट्रेलियामा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK