अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई छ पदक

ENGLISH

NRN GLOBAL

अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई छ पदक

16 October, 2018 | Sandeep Bhattarai | 5555 Views | comments

मसल मोडल प्रतियोगिता

१३ र १४ अक्टोबरमा मेलबर्नको मेलबर्न कन्भेन्सन सेन्टरमा टोनी एण्ड प्याट्रिसिया लानसियानोको प्रस्तुतिको रुपमा आयोजित अस्ट्रेलियन मसल एण्ड मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले स्ट्रिट मोडेल र फिटनेस नोभिस दुबैमा दोश्रो र फिटनेस ओपन हाइट क्लास १ मा तेश्रो गरी तीन पदक हासिल गरे भने सिड्नी निवासी प्रिन्सा श्रेष्ठले स्पोर्टस मोडल ओपेन क्लासमा तेश्रो र स्पोर्टस मोडल नोभिस र फिटनेस मोडल नोभिस दुबैमा पाँचौं गरी तीन पदक हासिल हात पारिन ।

करीब दुई हप्ता अघि मात्रै बालाराट युरेका मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका थिए र यसले उनलाई यो राष्ट्रियस्तरको च्याम्पियनशिपमा सहभागी हुन योग्य बनाएको थियो ।

अस्ट्रेलियाका बिभिन्न प्रतियोगिताका च्याम्पियन बनिसकेका सन्तोषकुमार श्रेष्ठले परिक्षित र प्रिन्सा श्रेष्ठ दुबैलाई यो राष्ट्रिय स्तरको प्रतियोगिताका लागि आबस्यक परामर्श दिएका थिए ।यो सफलता प्राप्तीले नेपालीको लागि यो क्षेत्र नयाँँ नै भए तापनि नेपाली यो क्षेत्रमा पनि अगाडि बढन सक्ने प्रमाणित गरेको बताए ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले परिक्षितलाई बधाई दिंदै छोटो समयमा यसरी प्राप्त गरेको उपलब्धीलाई उल्लेखनिय मान्नुपर्ने बताउँदै आगामी दिनमा अझै उल्लेखनिय सफलता हासिल गर्न सकोस भनी शुभेच्छा प्रकट गर्नु भयो ।

अस्ट्रेलियामा मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठलाई दुई स्वर्ण

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK