असुरक्षित सेक्सका कारण अशरले १.१ मिलियन डलर चुकाउनुपर्यो 

ENGLISH

ENTERTAINMENT

असुरक्षित सेक्सका कारण अशरले १.१ मिलियन डलर चुकाउनुपर्यो 

31 July, 2017 | Kunjar Bhattarai | 1075 Views | comments

 

अमेरिकी अभिनेता तथा गायक अशरलाई असुरक्षित सेक्सका कारण १.१ मिलियन डलर अर्थात् ११ करोड रुपैयाँ भुक्तानी गर्नुपरेको छ । उनीसँगको यौन सम्बन्ध पश्चात् एक महिलालाई हार्पिज भाइरसको संक्रमण भएपछि उनले उक्त रकम तिर्नुपरेको हो ।

उनले ती महिलासँग सन् २०११ र सन् २०१२ मा डेट गरिरहेका थिए । त्यतिबेला उनले २ हजार ७ सय ५४ डलरकोे महिलालाई मेडिकल बिलको रुपमा दिएका थिए ।
३८ वर्षीया अशरमाथि उनले महिलासँग असुरक्षित यौनसम्बन्ध स्थापित गरेको र जसका कारण महिलालाई पनि संक्रमण भएको आरोप लागेको छ ।

अशर आफ्ना ओएमजी, डिजे गट यूएस, फलेन इन लभ र याहजस्ता सुपरहिट गीतका लागि चर्चित छन् । उनले द ह्यांगओभर, फास्ट एण्ड फ्यूरियश र मपेट्स मोस्ट वान्टेडमा अभिनय पनि गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

नेपाली समुदायले अमेरिकामा भाइटीका यसरी मनाए

समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK