अष्ट्रेलिया जादै करिश्मा

ENGLISH

NRN GLOBAL

अष्ट्रेलिया जादै करिश्मा

30 June, 2016 | Bipin Acharya | 1835 Views | comments

सदाबहार नायिका करिश्मा मानन्धर अष्ट्रेलियाको सिड्नी आउने भएकी छिन । करिश्माको करिश्मा हेर्न यतिबेला सिड्नीबासी नेपालीहरू आतुर देखिएका छन् ।

m

करिश्मा पहिलोपटक अष्ट्रेलिया आउन लागेकी हुन -‘सिड्नीबासी नेपालीहरूकै चाहना अनुरूप नै हामीले सबैकी प्यारी अभिनेत्री करिश्मालाई अष्टेलिया आमन्त्रण गरेका हौ -‘ कार्यक्रम आयोजक नेपाली टच अष्टेलियाका राज गोस्वामीले भने । करिश्मासंगै गायिका मोलिना राई पनि अष्टेलियाको सिड्नी आउने पक्का भएको छ ।

तीजको अबसर पारेर आयोजकले करिश्मालाई सिड्नीमा निमन्त्रणा गरेको हो । कार्यक्रम जुलाई १७ तारेख आईतबार सिड्नीको हर्सभिलमा रहेको मराना अडिटोरियम हलमा हुने छ भने कार्यक्रमको आयोजना नेप मार्ट र लक्ष्मी होम लोनको प्रस्तुतिमा नेपाली टच अष्टेलियाले गरेको हो ।

कार्यक्रम तीज सम्बन्धि भएता पनि कार्यक्रमले हरेक खालका दर्शकहरूलाई मनोरन्जन दिनेकुरा बताईएको छ । कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरलाई सम्मान गरिने छ र उनले आफ्ना बिभिन्न प्रस्तुतिहरूबाट सिड्नीबासी नेपालीहरूलाई मनोरन्जन प्रदान गर्नेछिन ।

नेपाली टचले सम्मान कार्यक्रमलाई बिगत देखी नै निरन्तरता दिंदै आईरहेको छ । यस अघि यो संस्थाले महानायक राजेश हमाल र सन्चारकर्मी भूषण दाहाललाई सम्मान गरेको थियो ।

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK