अष्ट्रेलियामा वकिलको रुपमा उदाउदै नेपाली

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियामा वकिलको रुपमा उदाउदै नेपाली

19 July, 2016 | arjun baral | 1735 Views | comments

khandara

नेपालबाट उच्च अध्यन गर्न अष्ट्रेलिया जाने विद्यार्थीहरु दिन प्रति दिन बढ्दै छन् । अष्ट्रेलियाले अब देखि नेपालबाट जाने विद्यार्थीहरुको लागि मात्र नभएर अष्टेलियामा बिभिन्न क्षेत्र र पेशामा नेपालहरुले पनि स्थान पाउन थालेका छन् । त्यस्तै  ब्स्त भैरहंदा खिलेन्द्र राज तिम्सिनाले भने आफूलाई अष्टेलियाको कोर्टमा गएर बहस गर्न सक्ने हैसियतमा पु(याएका छन ।

अष्ट्रेलियामा कोर्टमा गएर बहस गर्न सक्ने मान्यता पाएका नेपालीहरूको संख्या गन्ने हो भने एक हातको औला पनि बढी हुन्छ । तिम्सिनाले केन्द्रिय संरचनाको हाई कोर्ट अफ अष्ट्रेलिया र तलका अदालतहरूका साथै न्यू साउथ वेल्स राज्यको सुप्रिम कोर्ट र त्यस अन्तर्गत तलका अदालतमा कानुनी बहस गर्न पाउने छन् ।

उनले फौजदारी ,अध्यागमन , सम्बन्ध बिच्छेद र सम्पती सम्बन्धि कानुनका बिषयमा काम शुरू गर्ने बताएका छन  । अब ल फर्म सन्चालनमा ल्याएर सेबा प्रदान गर्ने खिलेन्द्रको योजना रहेको छ ।

अष्ट्रेलियामा नेपाल फेस्टिबल गरिने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK